![]() |
| पुष्प कमल दाहाल | |
प्रधानमन्त्री प्रचण्डले भारत वाट फर्किने बित्तिकै अब लोकमान र अदालत संग कुरा मिलि सकेकोले कसैले डराउनु पर्दैन भनेर पार्टी भित्र भनेका कुरा छापा हरुमा मुख्य समाचार बनेर आएको थियो | संयोग भनु या के भन्ने त्यसको दश दिन पुग्दा नपुग्दै लोकमान माथी अविस्वास प्रस्ताव दर्ता भइदियो | नेपालको राजनितिमा नसोचे नसंझेका घटना हरु घटित हुन थालेको पनि धेरै भैसक्यो, अस्ति भर्खर अख्तियार प्रमुख लोकमान भन्दै थिए : "प्रधान न्यायाधिस मेरा नजिककी नातेदार हुदा सर्बोच्चमा मेरा बिरुद्ध बिचाराधिन मुद्धा वहाले हेर्नै मिल्दैन" , उनको सो भनाइ भुइमा खस्न नपाउदै, सर्वाच्च बाट उनि संग प्रधान न्यायाधिसको कुनै नाता पर्दैन भनेर खण्डन आइ हाल्यो | सबैले सकरात्मक रुपमा पनि लिए, अदालतलाइ विवादमा तान्न खोज्ने हरु निस्तेज भएर गए | हामिले पनि देखेको कुरा हो, तर प्रचण्ड्ले मिलिसको भनेको कुराको कँही कतै खण्डन प्रतिकार समेत नदेखिनुलाइ भने सार्भौं नेपाली जनताले कुन अर्थमा बुझ्नेहुन पक्कै देखन भने पाइएला।

No comments:
Post a Comment